SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Ask host to enable sharing for playback control

मङ्गलवार, ५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

8/4/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:50

Ask host to enable sharing for playback control

Susan came to Australia to study IT. Now he makes ‘Nepali’ beer for a living - अस्ट्रेलिया आउनु अगि ‘रक्सी खाँदै नखाने’ सुसन सापकोटा कसरी बियर बनाउने काममा लागे?

8/4/2025
Susan Sapkota is the CEO and co-founder of a Melbourne-based brewery that produces beers with a “Nepali taste”. We spoke to Sapkota about his journey from coming to Australia in 2016 as an international student to now leading his own business, including challenges and opportunities for Nepali beer in Australia, on the occasion of International Beer Day (IBD). IBD is observed every year on the first Friday in August. - हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा मेलबर्न निवासी सुसन सापकोटासँग कुराकानी गरेका छौं। बियर बनाउने काममा लागेका उनले एसबीएस नेपालीलाई आफू कसरी यो काममा लागे र आगामी दिनहरूमा बियर उत्पादनलाई लिएर के-कस्ता लक्ष्यहरू छन् भन्ने बारे बताएका छन्।

Duration:00:29:23

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ अगस्ट २०२५

8/3/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:06:00

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Monday, 4 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ४ अगस्ट २०२५

8/3/2025
Australian weather update in the Nepali language for Monday, August 4. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:36

Ask host to enable sharing for playback control

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १०): नेतृत्वमा महिला

8/3/2025
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो अन्तिम एपिसोडमा चाहिँ ‘फेमिनिजम्’, जीवनका चुनौती तथा अवसर तथा आजका महिला बारे इन्द्रा बनले एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।

Duration:00:11:30

Ask host to enable sharing for playback control

‘सेल डिभिजन’मा पीएचडी गरेको सेफ र ‘कल्चर्ड क्युजीन’

8/2/2025
के तपाईँले जनावरको ‘सेल’ वा कोषबाट प्रयोगशालामा उत्पादन गरिएको मासु बारे सुन्नुभएको छ? अस्ट्रेलियाका विभिन्न रेस्टुरेन्टहरूमा पहिलो पटक यस्तो ‘कल्चर्ड मिट’ भनिने ल्याबमा उत्पादित मासुबाट तयार परिकार पस्किन थालिएको छ।

Duration:00:10:08

Ask host to enable sharing for playback control

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ३ अगस्ट २०२५

8/2/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:36

Ask host to enable sharing for playback control

‘सोसल मिडिया, दोस्रो पुस्ता र लगानी’: एनआरएनए अस्ट्रेलियाका नयाँ नेताका वाचाहरू

8/1/2025
गए शनिवार, २६ जुलाईमा भएको चुनावमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको अध्यक्षका रूपमा सन्तोष कुँवर निर्वाचित भएका छन्। सोसल मिडियामा संस्थाको उपस्थितिलाई विशेष ध्यान दिने बताएका उनले लगानी जुटाउने र दोस्रो पुस्ताका नेपालीहरूलाई समेट्ने आफ्नो उद्देश्य रहेको पनि खुलाए। अनि अस्ट्रेलियामा दर्ता भएको अर्को एक गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका बारेमा उनको धारणा के छ त? एसबीएस नेपालीले नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:12:17

Ask host to enable sharing for playback control

एक विशेष जीन उपचारले कसरी एउटा नवजार शिशुको जीवन बचाउन सक्छ?

8/1/2025
एक दुर्लभ आनुवंशिक रोगसहित जन्मिएको शिशुले व्यक्तिगत जीन सम्पादन उपचारबाट उल्लेखनीय सुधार देखाएको छ। डाक्टरहरू विश्वास गर्छन् कि यो प्रविधिबाट भविष्यमा लाखौं दुर्लभ रोगीहरूलाई उपचार सम्भव हुनेछ।

Duration:00:06:30

Ask host to enable sharing for playback control

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ अगस्ट २०२५

8/1/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:43

Ask host to enable sharing for playback control

For many Muslim women in Australia, Islamophobia feels inevitable - SBS Examines: अस्ट्रेलियाका धेरै मुस्लिम महिलाहरूलाई ‘इस्लामोफोबिया’ टार्नै नसकिने कुरा जस्तो लाग्छ

8/1/2025
“We're talking about thousands and thousands of incidents ... for many Muslim females who wear the headscarf, they feel that an incident of Islamophobia is what it means to be a Muslim here in Australia." - “हामी हजारौँ-हजार घटनाहरू बारे भनिरहेका छौँ, हिजाब लगाउने धेरै मुस्लिम महिलाहरूका लागि इस्लामोफोबियाका घटना अनुभव गर्नु नै, यहाँ अस्ट्रेलियामा मुस्लिम हुनुको अर्थ हो जस्तो लाग्छ।”

Duration:00:05:16

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Friday, 1 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ अगस्ट २०२५

7/31/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:04:28

Ask host to enable sharing for playback control

‘‍तँ चिता, म पुर्‍याउँछु’: कसरी सुरु भयो अस्ट्रेलियामा नेपाली बियर उत्पादन गर्ने काम

7/31/2025
हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा नेपालबाट अस्ट्रेलिया बियर ल्याउने काम अनि पछि यहीँ नेपाली स्वादको बियर बनाउने योजनासम्म पुगेका दिपेश श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं। पोडकास्टको यो अङ्कमा उनले कोभिड-१९ महामारी पछि सन् २०२१ मा व्यवसाय सुरु गर्दाका चुनौतीहरू र गएका आधा दशक यता नेपाली नाम र स्वादका बियरहरूको अस्ट्रेलियामा बजार विस्तार बारे एसबीएस नेपालीलाई बताएका छन्।

Duration:00:15:07

Ask host to enable sharing for playback control

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

7/31/2025
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

Duration:00:03:53

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Friday, 1 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १ अगस्ट २०२५

7/31/2025
Australian weather update in the Nepali language for Friday, August 1. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:50

Ask host to enable sharing for playback control

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

7/31/2025
रुसमा ८.८ म्याग्निट्युडको शक्तिशाली भूकम्प, अमेरिकाद्वारा भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा र नेपालमा यात्रा गर्दा थप सतर्कता अपनाउन अस्ट्रेलियाको विदेश मामिला एवम् व्यापार विभागको सुझाव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Duration:00:07:17

Ask host to enable sharing for playback control

अस्ट्रेलियामा विगत १३ वर्षदेखि भिसाको अलमलमा परेर अलपत्र भएका शरणार्थीका पीडा

7/31/2025
गए १३ वर्षदेखि अस्ट्रेलियामा अन्यौलताका साथ बाँचिरहेका बताउने शरणार्थीहरूको एक समूहले स्थायी बसोबासको आफ्नो लडाई क्यानबरा स्थित सङ्घीय संसद्मा पुर्‍याएका छन्।

Duration:00:04:07

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ जुलाई २०२५

7/30/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:04:35

Ask host to enable sharing for playback control

मेलबर्नः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर!

7/30/2025
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा मेलबर्न पुनः एक पटक चिनिएको छ। ‘क्वाक्वेरेली साइमन्डस्’ वा क्युएसको पछिल्लो “बेस्ट स्टुडेन्ट सिटीज २०२६ र्‍याङ्किङ”का अनुसार विश्वव्यापी रूपमा भने मेलबर्नको स्थान पाँचौे उत्कृष्ट शहरका रूपमा रहेको छ। मेलबर्नले यसभन्दा अगि पनि अस्ट्रेलियाको बेस्ट स्टुडेन्ट सिटीको उपाधि १० पटक लगातार पाइसकेको थियो। यसै सन्दर्भमा मेलबर्नका लर्ड मेयर निकोलस रिइसका साथसाथै केही नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा बासिन्दाहरूसँग मेलबर्न नै किन राम्रो भन्ने बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:10:56

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Thursday, 31 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३१ जुलाई २०२५

7/30/2025
Australian weather update in the Nepali language for Thursday, July 31. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:08